Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

विजया दशमीको अवसरमा मेरिल्याण्डको बाल्टिमोरमा शुभकामना साँझ हुने

विजया दशमीको अवसरमा मेरिल्याण्डको बाल्टिमोरमा शुभकामना साँझ हुने

सतीश चापागाईं

२३, आश्विन २०७५
images
    विजया दशमीको अवसरमा मेरिल्याण्डको बाल्टिमोरमा शुभकामना साँझ हुने भएको छ ।   बाल्टिमोर एशोसियशन अफ नेप्लिज युथको आयोजनामा उक्त कार्यक्रम हुने सक्रिय युवा रमेश सुबेदीले जानकारी दिए ।   शुभकामना साँझमा नायक दिलिप रायमाझी, भगवान भण्डारी, कुलेंद्र बिश्वकर्मा, तिलक बम मल्ल, मुना थापा, शान्ति भण्डारी र सृजन ताम्राकार लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।   बिस्तृत विवरण यसप्रकार छ :    

images
प्रकाशित मिति :आश्विन २३, २०७५ मंगलवार - १६:३५:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend