Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

ए.के फाउन्डेशनको आयोजनामा आज बाल्टिमोरमा दशैं तिहार शुभकामना साँझ हुने

ए.के फाउन्डेशनको आयोजनामा आज बाल्टिमोरमा दशैं तिहार शुभकामना साँझ हुने

सतीश चापागाईं

२८, आश्विन २०७५
images
ए.के फाउन्डेशनको आयोजनामा आज बाल्टिमोरमा दशैं तिहार शुभकामना साँझ हुने भएको छ । आज साँझ ८ बजेदेखि राती १ बजेसम्म हुने यो सांगीतिक कार्यक्रमा नाम चलेका र नव कलाकारहरुको बेजोड प्रस्तुति हेर्न पाइने फाउन्डेशनका अध्यक्ष कुल गुरुङले बताए । बिस्तृत जानकारी यहाँ छ    

images
प्रकाशित मिति :आश्विन २८, २०७५ आइतवार - ०८:१९:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend