Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नयाँ कार्यक्रम जोग सन्जोग आउदै

नयाँ कार्यक्रम जोग सन्जोग आउदै

सतीश चापागाईं

२९, आश्विन २०७५
images
  नेप्लिज डायस्पोराको नयाँ अन्तरबार्ता कार्यक्रम जोग सन्जोग आउने भएको छ ।   नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईं यो कार्यक्रमको संचालन गर्नेछन । समाजका चर्चित र ओझेलमा परेका अनुहारहरुलाई कार्यक्रमको पाहुना बनाउने यो कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम संचालक सतिश चापागाईंले जानकारी दिएका छन् ।   https://youtu.be/Y2EasWHGD9k

images
प्रकाशित मिति :आश्विन २९, २०७५ सोमवार - १०:५९:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend