Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सम्प्रेषणको डल्लास सामुदायिक अन्तरक्रियाको तयारी अन्तिम चरणमा

सम्प्रेषणको डल्लास सामुदायिक अन्तरक्रियाको तयारी अन्तिम चरणमा

सतीश चापागाईं

६, कार्तिक २०७५
images
सम्प्रेषणको डल्लास सामुदायिक अन्तरक्रिया कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको प्रस्तोता शैलेश श्रेष्ठले नेप्लिज डायस्पोरालाई बताएका छन् ।   उनले यो कुरा फेसबुक मार्फत सार्बजनिक पनि गरिसकेका छन् ।   उनले भनेका छ, "हामी कार्यक्रमको अन्तिम तयारीमा जुटेका छौं अबको केही दिन हामी कार्यक्रम संयोजन, प्रचार-प्रसार र बजार ब्यबस्थापनमा केन्द्रित रहनेछौं ।"   श्रेष्ठका अनुसार, आगामी आईतबार यो कार्यक्रम आयोजना गरिने छ ।

images
प्रकाशित मिति :कार्तिक ६, २०७५ मंगलवार - ११:५१:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend