Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

जोग सन्जोगमा युवा लेखक राजन थपलियासंग

जोग सन्जोगमा युवा लेखक राजन थपलियासंग

सतीश चापागाईं

२७, कार्तिक २०७५
images
यस पटकको जोग सन्जोग कार्यक्रममा युवा लेखक राजन थपलिया अतिथि भएका छन् । अमेरिकाको न्युयोर्कमा बस्ने राजन थपलिया दर्जनौं पुस्तक लेखेर चर्चित बनेका हुन् । उनले सबै पुस्तक अंग्रेजीमा लेखेका छन् । नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंले थपलियालाई न्युयोर्कमा भेटेका थिए । सोहि बेला रेकर्ड गरिएको कार्यक्रम जोग सन्जोग यहाँ प्रस्तुत गरिएको छ ।   https://youtu.be/Zm8n63GpPRc

images
प्रकाशित मिति :कार्तिक २७, २०७५ मंगलवार - १२:३१:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend