Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बाल्टिमोर महापुराणको हार्दिक अनुरोध

बाल्टिमोर महापुराणको हार्दिक अनुरोध

सतीश चापागाईं

१३, श्रावण २०७५
images
  मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित हिन्दु बुद्ध मन्दिरको आयोजनामा इतिहास मै पहिलो पटक मन्दिरको आफ्नै प्रांगणमा हुन गैरहेको यस ऐतिहासिक सप्ताहब्यापी धार्मिक कार्यक्रममा सहभागी हुने यस सुवर्ण अवसरमा यस मेरिल्याण्ड, डिसी, भर्जिनिया, न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया लगायत अन्य शहरहरु र यस वरपर बसोवास गर्नु हुने हाम्रा सम्पुर्ण नेपाली तथा हिन्दु बौद्ध धर्मावलम्बी परिवारजनहरु कोहि पनि नछुटुन भनी यहाँहरुको सबैको गरिमामय उपस्थितीका लागी यसै सूचना मार्फत विशेष अनुरोध गर्दै कार्यक्रम बारे अन्य थप जानकारीका लागी (NACC) "हिन्दु बुद्ध मन्दिर" का स्वयंसेवकहरुलाई यथासिघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौं। बाल्टिमोर महापुराण 2018 मिति: जुलाई २८ - अगस्ट ३ सम्म स्थान: हिन्दु बुद्ध मन्दिर, बाल्टिमोर 12231 Harford Rd Glen Arm Maryland 21057 ..आउनुहोस् हामी सबै मिली यस ऐतिहासिक महायज्ञ र मन्दिर निर्माणको अभियानलाई भब्य रुपमा सफल बनाऔं। ..थप महत्वपूर्ण जानकारी तथा सम्पर्कका लागी, - Nepali American Cultural Center (NACC) परिवार

images
प्रकाशित मिति :श्रावण १३, २०७५ आइतवार - ०६:१३:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend