Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

जापानमा विपद् पछिको क्षतिप्रति एनआरएनद्वारा दु:ख व्यक्त (विज्ञप्ति सहित)

जापानमा विपद् पछिको क्षतिप्रति एनआरएनद्वारा दु:ख व्यक्त (विज्ञप्ति सहित)

सतीश चापागाईं

२६, आषाढ २०७५
images
नेप्लिज डायस्पोरा / जापान २८ अषाढ २०७५ काठमाडौं । जापानमा विपद् पछिको क्षतिप्रति एनआरएनद्वारा दुख व्यक्त गरिएको छ। एक विज्ञप्ति जारी गर्दै जापानको दक्षिण पश्चिमी भेगमा पर्ने हिरोसिमा लगायत इहीमे, ओकायामा, ओशाका, यामागुची फुकुओका र तोकुसिमा क्षेत्रमा अविरल वर्षापछि आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गरेको छ। विशेषगरी जापान र नेपालको सुमधुर सम्बन्ध सदियौंदेखि रही आएको र बहुसंख्यक नेपालीहरु समेत जापानमा बसोबास गर्दै आएकाले पनि जापानले प्राकृतिक विपत्तिका कारण भोग्नुपरेको क्षतिप्रति हामी अत्यन्त मर्माहत भएका छौँ। विज्ञप्तीमा उल्लेख गरिएको छ।

images
प्रकाशित मिति :आषाढ २६, २०७५ मंगलवार - ०६:५४:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend