Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिइने

राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिइने

सतीश चापागाईं

२७, पौष २०७५
images
२६ पुस, काठमाडौं । सरकारले पुस २७ मा ‘राष्ट्रिय एकता दिवस’को सार्वजनिक विदा नदिइने प्रष्ट पारेको छ । राप्रपा लगायतका विदा माग गर्दै आएका छन् । तर, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भोलि सार्वजनिक विदा नभएको प्रष्ट पारे । उनले भने, ‘राष्ट्रिय एकताका लागि विदा दिनु पर्दैन । यो मनाएर दर्शाउने हो, यसका लागि विदा आवश्यक पर्दैन ।’ यद्यपि इतिहासको सच्चाइलाई बेवास्ता नगर्ने उनले बताए ।

images
प्रकाशित मिति :पौष २७, २०७५ शुक्रवार - १९:४७:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend