Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

कस्ता दिन आए हेर्दा हेर्दै ! - रामप्रसाद खनाल

कस्ता दिन आए हेर्दा हेर्दै ! - रामप्रसाद खनाल

सतीश चापागाईं

२५, माघ २०७५
images
नाङ्गै नाच्ने, छाडाहरु दर्शक पाउँछन आजकल ठेकेदारले पनि तिन्लाई ठेक्का लाउँछन् आजकल छि छि छि छि कस्ता दिन आए हेर्दा हेर्दै हेर्दा सुन्दा लाजै लाग्ने गीत गाउँछन आजकल ! # # # # मेला आयोजक तिन्कै पछी धाउँछन आजकल नाङ्गानाचनै चाहिन्छ भन्ने पनि ठाउँछन आजकल गीत संगीत र कला क्षेत्र बदनाम हुँदै गयो तिनै नाङ्गा लिई हिंड्ने ठुला माउँछन आजकल !! हाल अमेरिका, फेब्रुअरी ०५, २०१९

images
प्रकाशित मिति :माघ २५, २०७५ शुक्रवार - ११:५१:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend