Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

पर्बत समाजको आयोजनामा बाल्टिमोरमा लम्फु फिल्म प्रदर्शन हुने

पर्बत समाजको आयोजनामा बाल्टिमोरमा लम्फु फिल्म प्रदर्शन हुने

सतीश चापागाईं

२७, श्रावण २०७५
images
बाल्टिमोर,अमेरिका यहि अगष्ट २६ मा मेरिल्याण्डको बाल्टिमोरमा नेपाली चलचित्र लम्फु प्रदर्शन गरिने भएको छ । यहाँ सक्रिय पर्बत समाजले यो चलचित्र प्रदर्शन गर्न लागेको हो । बाल्टिमोरको होराईजन फिल्म हलमा पर्दर्शन गरिने पर्बत समाजका महासचिव रमेश सुबेदीले नेप्लिज डायस्पोरालाई बताउनु भयो । उक्त दिन साँझ ८ बजेदेखि फिल्म शुरु हुने छ भने टिकटको लागि अध्यक्ष रुद्र गुरुङ र महासचिव रमेश सुबेदी वा पर्बत समाजका पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिन्छ ।   लम्फुको ट्रेलर हेर्नुहोला

images
प्रकाशित मिति :श्रावण २७, २०७५ आइतवार - १०:५३:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend