Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

“परदेश” -सबिता अधिकारी

“परदेश” -सबिता अधिकारी

सतीश चापागाईं

१६, बैशाख २०७६
images
  सिन्दुर, टिका, चुरा पोते, देखाउने त बाहाना भो मन चै अन्तै साटी हिड्ने, कस्तो तिम्रो चाहाना हो तिम्लाई देख्दा हाम्लाई लाज, मान्दिनौ त कुनै डर बिदेशीनु बाध्यता हो, घरमा छैन कुनै भर बाबा आमा छोरा छोरी, छोडि हिंडे तिम्रै भरमा सुन्छु आज गाईगुई हल्ला, बस्दिनौ रे तिमी घरमा खान लाउन राम्रै दिने, सुखी राख्ने थियो आस लालाबाला घरमै छोडी, होटलतिर सार्यौ बास भरोसानै लाग्न छोड्यो, घरमा छोड्या श्रीमतीको एक दिन हैन दुई दिन हैन, अब चै अतिनै भो दुख गर्न बिदेश हिड्या, ए मेरा दाजुभाई अलीकती सिमा रेखा, कोर्दिनु है श्रीमतीलाई । बाल्टिमोर, अमेरिका

images
प्रकाशित मिति :बैशाख १६, २०७६ सोमवार - २०:३१:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend