Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

जनसम्पर्क समिती मेरिल्यान्ड च्याप्टरले पिकनिक गर्ने

जनसम्पर्क समिती मेरिल्यान्ड च्याप्टरले पिकनिक गर्ने

सतीश चापागाईं

२८, श्रावण २०७५
images
जनसम्पर्क समिती मेरिल्यान्ड च्याप्टरले आफ्ना सदस्यहरुका बीचमा पिकनिक आयोजना गरेको छ । यो पिकनिक पुरै पारिवारिक मनोरंजनका लागी आयोजना गरिएको अध्यक्ष राजेन्द्र सेन्चुरीले बताउनु भयो । यस पटक नयाँ स्थानमा पिकनिक आयोजना गरिएको भन्दै उहाँले परिवार र बच्चाहरुलाई धेरै रमाइलो हुने बताउनु भयो । पिकनिक सम्बन्धि जानकारी यसप्रकार छ : मिती: अगष्ट १९ आइतबार स्थान: 3805 St.Clair Bridge Road Jarrettsville MD 21084

images
प्रकाशित मिति :श्रावण २८, २०७५ सोमवार - १६:०६:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend