Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

गजल -भाष्कर रावल "प्रेमी"

गजल -भाष्कर रावल "प्रेमी"

सतीश चापागाईं

२२, बैशाख २०७६
images
  जब महशुस गर्ने थाले एक्लोपनको केही टुंगो देखिन मैले आफ्नै जीवनको विश्वास गरे पनि जति भर परे पनि छुट्न सक्छ माया कुरा बुझ्न् नसक्दा मनको मुखले त ठिक्क व्यवहारले दिक्क पार्छन् कुनै भर विश्वास नै हुँदैन वचनको याद छोड्नुभन्दा तरबार लिएर आऊ कुनै मूल्य नै छैन अब मेरो गर्दनको जीवनसँगै जिउने चाहना थियोे हाम्रो तिम्रो पहिल्यै नै आएछ पालो लगनको पाणिनी गा.पा -२ अर्घाखाँची ०७६ बैसाख २० (भाष्कर रावल "प्रेमी" को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार - ०७:४५:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend