Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

प्यारकाे मातले - लाेचन 'फूलको थुँगा' को गजल

प्यारकाे मातले - लाेचन 'फूलको थुँगा' को गजल

सतीश चापागाईं

२३, आषाढ २०७६
images
  प्यारकाे मातले पागल भा छु म त अाँखामा अाँशु,खै बादल भा छु म त । जतन"ले जाेडेकाे थे, फाट्याे मुटु कस्तो प्रेम हाे याे, घायल भा छु म त । छट्पटीमै काेल्टाे फेरेँ, मुटु दुखाएर् फेरि रंगहीन, अाँचल भा छु म त । तिम्ले दिने धन्यवादले के हुन्छ खै ? चर्केकाे शिशासरी खल्बल भा छु म त, भने पृथ्वी गाेल छ भेटौंला भनेर लगाएर हिँड्नु, गाजल भा छु म त । झारे नि, फूलको थुँगा फरक पर्दैन् कसम अचेल, खाडल भा छु म त ।   - लम्की चुहा न. पा. - १० कैलाली नेपाल हाल : मुम्बई । (✍️-लाेचन 'फूलको थुँगा' को गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २३, २०७६ सोमवार - १२:०६:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend