Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

चिठी पो पठायौ- शर्मिला श्रेष्ठ -गजल

चिठी पो पठायौ- शर्मिला श्रेष्ठ -गजल

सतीश चापागाईं

२३, आषाढ २०७६
images
  (छन्द-पुमोरी सूत्र- ISS lSS lSS गण- य य य विश्राम- तीन र छ अक्षरमा) चिठी पो पठायौ तिमीले विचारी बनायौ तिमीले। थियौ रे दिएको परानी उ बेला जतायौ तिमीले। भरोसा गरेथ्यौ पहिल्यै दिलैमा थमायौ तिमीले। नबुझ्ने कहानी बनाई नयन् नै रसायौ तिमीले। दिलासा थियो कि गुमेको बिछोडै गरायौ तिमीले।   – ललितपुर,भैंसेपाटी हाल : परदेश । (✍️-शर्मिला श्रेष्ठको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २३, २०७६ सोमवार - १२:२७:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend