Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गजल- सबिता अधिकारी

गजल- सबिता अधिकारी

सतीश चापागाईं

२३, आषाढ २०७६
images
  ज़िन्दगीको यात्रा यस्तै, कयौ चोटी हराएकी छु भोगाईको अत्यासमा निसासिदै कराएकी छु गरी खान यो धर्तिमा, लड़ाई लड्नै पर्नि गाँउको झुप्रो बेसी झार्न फेरी डराएकी छु सपनिको महलमा, सुनगाभा फुल्दा भबिस्यको बगैचामा फल फलाएकी छु आसै आसमा ज़िन्दगी यो, मृगतृष्णा बन्दा भित्रै बाट यो मन फेरी गलाएकी छु बाल्टिमोर, अमेरिका

images
प्रकाशित मिति :आषाढ २३, २०७६ सोमवार - २३:२८:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend