Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

साहित्यकार तिर्थ पाण्डेयको निवासमा अनेसास पदाधिकारीहरुको भेटघाट

साहित्यकार तिर्थ पाण्डेयको निवासमा अनेसास पदाधिकारीहरुको भेटघाट

सतीश चापागाईं

२५, आषाढ २०७६
images
साहित्यकार तिर्थ पाण्डेयको निवासमा अनेसास पदाधिकारीहरुको भेटघाट सम्पन्न भएको छ । कार्यक्रममा अनेसास केन्द्रिय कार्यसमितिका अध्यक्ष राधेश्याम लेकाली, बिओटीका अध्यक्ष गीता खत्री, बिओटीका उपाध्यक्ष पदम विश्वकर्मा, अनेसासका सल्लाहकार राम खत्री, न्यु योर्क च्याप्टरका राजेन्द्र श्रेष्ठ, मेरिल्याण्ड च्याप्टरका अध्यक्ष भरत बराईली लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई मेरिल्याण्ड च्याप्टरका अध्यक्ष भरत बराईलीले मन्तब्य सहित स्वागत गर्नु भएको थियो ।

images
प्रकाशित मिति :आषाढ २५, २०७६ बुधवार - २०:२८:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend