Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

धम्क्याउँदै छन् मलाई -गजल

धम्क्याउँदै छन् मलाई -गजल

सतीश चापागाईं

२७, आषाढ २०७६
images
  तिमी जाने ठाउँ छैन हामीलाई चोट दिएर कुर्सीमा पुग्यौं तिमी जनताले नै भोट दिएर । देशमै केही गर्न तत्पर हाम्रा युवाहरूलाई नबेच सरकार खाडीमा पासपोर्ट दिएर । यहाँ सम्पत्तिले सबैथोक किन्न पल्केकाहरूले कहिलेबाट किन्ने हुन बाबुआमा नोट दिएर । आफ्नै उपचार र भ्रमण गरी राहत नसिद्याऊ पीडित जनताको घर बनाउने अठोट दिएर । धम्क्याउँदै छन् मलाई मेरा आफन्तहरूले मरुभूमिमा हुर्काउन गुलाबको बोट दिएर ।   ओखलढुंगा (- बाबु विवशको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २७, २०७६ शुक्रवार - १२:२८:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend