Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बैद्यनाथ ठाकुरका दश हाइकु

बैद्यनाथ ठाकुरका दश हाइकु

सतीश चापागाईं

२७, आषाढ २०७६
images
उदेश्य एक सम्पत्ति कमाउने जुक्ति अनेक । -१ करोडौं पैसा मेहनतले हुन्न चोरीले हुन्छ । - २ करोडपति भ्रष्टाचारले बन्छ संसारै‌भरि । - ३ भाग्य हुँदैन भगवान हुँदैन अन्धविश्वास । -४ जनविरोधी नीति हुन्न कहिल्यै कम्युनिष्टको । -५ अध्यात्मवाद विरोध गर्छ सधैं भौतिकवाद । -६ फटाहाहरू नेतृत्वमा पुगेछ देश बर्बाद । -७ सिपाही चोर तालाले केही हुन्न सुरक्षा अब । -८ दु:खी जनता बुर्जुवा राजनीति सुखी फटाहा । - ९ त्यो नि रहेन शोषणको शासन यो नि रहन्न । -१० प्रगतिनगर - ३,वीरगन्ज गोम बिक्रम (- बैद्यनाथ ठाकुरका हाइकुहरू  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ २७, २०७६ शुक्रवार - १२:३८:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend