Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेप्लिज डायस्पोरालाई समाजसेवी तथा ब्यबसायी हेम पाठकको शुभकामना

नेप्लिज डायस्पोरालाई समाजसेवी तथा ब्यबसायी हेम पाठकको शुभकामना

सतीश चापागाईं

५, भाद्र २०७५
images
  नेप्लिज डायस्पोरा डटकम संचालनमा आएकोमा सक्रिय समाजसेवी तथा ब्यबसायी हेम पाठकले खुशी ब्यक्त गर्नु भएको छ । पाठक लामो समयदेखि टेक्सास राजको अष्टिनमा सामाजिक र ब्यबसायिक कार्यमा संलग्न हुनुहुन्छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०७५ मंगलवार - १९:१५:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend