Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ढल्नै लागेको बिरूवा म, (कविता) ✍️ बद्री उप्रेती

ढल्नै लागेको बिरूवा म, (कविता) ✍️ बद्री उप्रेती

सतीश चापागाईं

३१, आषाढ २०७६
images
  हिउँ, बादल र वर्षाको लात कठिनलाई सहन नसकेर प्राणलाई रोकी मात्र राख्न सकेको म एक ढल्नै लागेको बिरूवा, हुरी र बतासका गिद्दे आँखाहरूले मेरो कनजोरी देहको दीनहीन अवस्थालाई बुझ्ने कोसिस गरेनन् केवल मेरा पात र अङ्ग भङ्गमा ठुँगेर यस धर्ती बिच आफ्नो अाधिपत्यलाई बृहत बनाउन चाहे ! यस्तो विपत्ति नआउला भन्ने सोचेर म कसैसंग होमिएर ठोकिन पुगें । किन्तु मेरा सारा सपनाहरू भ्रममा परिणत भैदिए । मान्छेको दृष्टि नपर्ला अब म मा किनकी म भाँचिएर पल्टिएको छु । - नयाँबजार - १६ काठमाण्डौ । (✍️ बद्री उप्रेतीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार - ११:१०:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend