Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

बद्री उप्रेतीका केही चो‍टिला सेन्यूहरू

बद्री उप्रेतीका केही चो‍टिला सेन्यूहरू

सतीश चापागाईं

३, श्रावण २०७६
images
तिरेको पैसा किन्नलाई जवानी रोएको मन -१ लाचार तन उत्ताउलो जवानी मुटूमा तीर -२ उजाड मन खुम्चिएको हृदय आँखामा आँसु -३ बुद्दीमा बिर्को मूर्खको ईशारामा तरेको नदी -४ छड्के नजर प्रेमीकाको जवानी मुखमा पानी -५ डुबेको प्रेम मात्तिएको जवानी मुटुमा छुरा -६ गहिरो माया सडिएको पिरती झुट्को खेती -७ मेरो हेराई प्रेमीकाको अघर मुखमा पानी -८ - नयाँबजार - १६ काठमाण्डौ । (✍️ बद्री उप्रेतीका सेन्यूहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - ०९:२४:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend