Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुनेन्द्र नेम्बाङ्गद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

मुनेन्द्र नेम्बाङ्गद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

सतीश चापागाईं

५, भाद्र २०७५
images
नेप्लिज डायस्पोराको संचालन आरम्भ भएकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङ्गले खुशी ब्यक्त गर्नु भएको छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०७५ मंगलवार - २१:५४:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend