Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मेरो छाती चिरा पारेर हेर नेपाल (गजल) -राजदीप शर्मा

मेरो छाती चिरा पारेर हेर नेपाल (गजल) -राजदीप शर्मा

सतीश चापागाईं

११, श्रावण २०७६
images
  मेरो छाती चिरा पारेर हेर नेपाल देखिन्छ अनि देशलाई घुमेर हेर हिमाल देखिन्छ सबै मिलेर बिकाश गरि समृद्धि बनाउँदा तराई मदेश पहाड हेर विशाल देखिन्छ सबैको भन्दा सुन्दर अनि रमणीय ठाउँ नाचेका छन् डाँफे चरी हेर मुनाल देखिन्छ वीर गोर्खाली भनेर सधै चिनिएका हामी वैरीका सामु हाम्रा हात हेर पर्खाल देखिन्छ राष्ट्रियता जोगाउन हामीले चिन्नु पर्छ पोशाक गुन्यु चोली ढाका टोपी हेर बबाल देखिन्छ । - माइ नगरपालिका - ४ इलाम (-राजदीप शर्माको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण ११, २०७६ शनिवार - ०९:३७:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend