Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - कृष्ण शर्मा 'आँसु'

गजल - कृष्ण शर्मा 'आँसु'

सतीश चापागाईं

२६, श्रावण २०७६
images
  स्कूलको शिक्षाले मात्रै त्यस्तो के पढाएको हुन्छ ? जति सफरका बाधा ठक्करहरुले सिकाएको हुन्छ। म शून्यता मै बस्न चाहन्छु, चाहत नगरसँगै हुने, कोइली पनि एक्लै सुनसान वनमा रमाएको हुन्छ। छेक्न नखोज प्रिय बग्न देऊ भो म एउटा नदि हुँ, जस्तो स्वतन्त्र पाएर आफ्नै सुरमा सुसाएको हुन्छ। बाहिरी आवरणबाट मुल्याङ्कन नगर्नुहोस् कसैको, जो मुस्काउँछ ऊ मनमा धेरै पीडा दबाएको हुन्छ। - सितगंगा न.पा. - १ अर्घाखाँची, नेपाल । (कृष्ण शर्मा 'आँसु'को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०८:४०:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend