Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल(स्वतन्त्र) -सन्तोष समीप

गजल(स्वतन्त्र) -सन्तोष समीप

सतीश चापागाईं

२६, श्रावण २०७६
images
मलाई उनको याद घरी घरी आउछ कमलो मनमा कुरा थरी थरी आउछ माया अति नै लागेर होला प्यारीको सम्झना पनि ठाउँ सरी सरी आउछ सपनाका मूल रसाउने यी आँखामा मायालुको मुहार घुमि फिरी आउछ परेली लपक्कै भिजेको हुन्छ यादले खै उ सपनिमा कसरी कसरी आउछ निदाउने होईन यता उता पल्टिए पनि फकाउदा निन्द्रा पनि मरी मरी आउछ ईलाम हाल: साउदी अरब

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - १८:०६:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend