Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल ✍️ सोम श्रेष्ठ

गजल ✍️ सोम श्रेष्ठ

सतीश चापागाईं

२७, श्रावण २०७६
images
  सोच्दै सोच्दैनन् दु-ख पीर आफन्तको धनको लागि झुकेको शिर आफन्तको । आफू महलमा बसेर झुपडीको राजनीति गर्ने अनि एक गाँस छैन खान साँझ निर आफन्तको । डाक्टर नभेटेपछि मर्नेको लाश कति कति अनि भन्छ र गर्छ शान्ति चिर आफन्तको । धन कमाउन्जेल देउता देख्ने श्रीमती सन्तान वृद्धमा बोझ हुन्छ जीवन अनि भिर आफन्तको । - तीनपाटन - २ सिन्धुली । गजल (✍️ सोम श्रेष्ठ को यो गजल  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १२:१४:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend