Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

स्वाद विस्वाद (कविता) स्व. कवि दिलिप लोरूङ्

स्वाद विस्वाद (कविता) स्व. कवि दिलिप लोरूङ्

सतीश चापागाईं

३, भाद्र २०७६
images
  काम धेरै गरेँ दाम थोरै पाएँ विस्वाद त छ तथापि स्विकार छ सन्तोकै छ । काम थोरै गरेँ दाम धेरै बटुलेँ नाम थुप्रै कमाएँ स्वादै स्वाद छ तर... म भित्रको आत्माले भने मलाई बेस्सरी धिक्कार्दैछ । - दार्जिलिङ्ग, भारत । २०१९-०७-२२ (हालै दिवंगत हुनु भएका स्व. कवि दिलिप लोरूङको जीवनकै अन्तिम सिर्जना । भारतीय नेपाली माझ गीत तथा कविताका फाँटमा उल्लेखनीय योगदान गर्नु भएका सुप्रसिद्ध कविको आत्माले शान्ति पाओस, परिवारजनलाई धैर्यधारण गर्ने क्षमता ईश्वरले प्रदान गरून् । हार्दिक श्रद्धा सुमन ) (स्व. कवि दिलिप लोरूङ्को यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - १९:४०:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend