Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नागरिकता विधेयकको प्रवासीद्वारा स्वागत

नागरिकता विधेयकको प्रवासीद्वारा स्वागत

सतीश चापागाईं

७, भाद्र २०७५
images
    अमेरिका–प्रवासी नेपाली मञ्च अमेरिका,अस्ट्रेलिया,क्यानडा ,न्युजील्याण्ड लगायतका देशका प्रवासीहरुको मञ्च प्रवासी नेपाली मंचले नागरिकता ऐन २०६३ बारे संसदमा प्रस्तुत विधेयकको स्वागत गरेका छन् ।   प्रस्तुत विधेयकले प्रवासी नेपालीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक अधिकार प्रदान गर्ने मञ्चले जनाएको छ । यसअघि सो ऐन प्रश्ट नभएकाले अव प्रस्ट ,सरल र बैज्ञानिक हुनेमा मञ्चले विश्वास व्यक्त गरेको छ ।  

images
प्रकाशित मिति :भाद्र ७, २०७५ बिहिवार - १८:२०:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend