Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - सागर भण्डारी 'विभोर' 

गजल - सागर भण्डारी 'विभोर' 

सतीश चापागाईं

१२, भाद्र २०७६
images
    उसको हातमा बन्दुक छ के गर्ने लुटिने त्रासमा मुलुक छ के गर्ने   सम्बन्ध केवल विश्वासको धागो हो जिन्दगी बहुत नाजुक छ के गर्ने   समयले नयाँ घाउ दिएर जान्छ र भन्छ दवाई नुनचुक छ के गर्ने   छिया छिया पारेर गए सबैले मलाई "विभोर" अति नै भावुक छ के गर्ने ।   - बगनासकाली - ६ दर्पूक, पाल्पा ।     (सागर भण्डारी 'विभोर'को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २२:३४:२३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend