Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मेरो पुर्ख्यौली घर (कविता) - अर्जुन शर्मा निरौला

मेरो पुर्ख्यौली घर (कविता) - अर्जुन शर्मा निरौला

सतीश चापागाईं

१५, भाद्र २०७६
images
त्यो घर जहाँ मैले संसारमा आउने अवसर पाए।। आज ऊ पनि एक्लो म पनि ।। ऊ झारले पुरियो म व्यथाले ।। मेरो मन यो घरभित्रै छ तन जहाँ भए पनि ।। काल वा समय हिजो पुर्ख्यौली घरभित्र थ्यो आज ऊ पनि हिड़िँरह्यो म पनि ।। यो घर त्यही छ - जीर्णोद्धार कुरेर ।। बाबा आमा हामी भाल्डाङभुल्डुङ हावाको वेगले बालुवा उड़ाए झै उड़े छौं -छरिएछौं यत्र-तत्र थाहै नपाई ।। मेरो घर त्यो खाली आँगन म हिजो खोजिरहेछु ।। - गीतखोला, दार्जिलिङ्ग भारत ।  (अर्जुन शर्मा निरौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - १९:०६:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend