Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - लोचन 'फूलको थुँगा'

गजल - लोचन 'फूलको थुँगा'

सतीश चापागाईं

२६, भाद्र २०७६
images
  ए दिल जल्दै गर चल्छ मलाई । आँगोझै बल्दै गर चल्छ मलाई ।। कस्तो प्रेम खेल बुझ्नै सकिएन । ए घाउ, गल्दै गर चल्छ मलाई ।। आखिर नारीको इज्जत हुन्छ । सके त छल्दै गर चल्छ मलाई ।। अचेल याद पनि पठाउँदिनन् खै ? ए ज्यान ढल्दै गर चल्छ मलाई ॥ अचानाे'भाे जिन्दगी प्रहार राम्रो । पिर-व्यथा फल्दै गर चल्छ मलाई ।। – लम्की चुहा – १० कैलाली हाल : मुम्बई (- लोचन 'फूलको थुँगा' को गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १७:०९:२३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend