Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - सोम श्रेष्ठ

गजल - सोम श्रेष्ठ

सतीश चापागाईं

२८, भाद्र २०७६
images
  बैसको याद दिलायौ र पो गल्ति भयो ओँठमा ओठ मिलायौ र पो गल्ति भयो हुन्न हुन्न भन्दै थिएँ म छिराउनलाई त्यो सियोमा धागो छिरायौ र पो गल्ति भयो देख्दै देखेनौ आँखा चिम्म गरेपछि अनि मलाई नि आँखा चिम्लायौ र पो गल्ति भयो म लजाउँदै थिएँ अनि तिमी थियौ मदहोशीमा एकै छिनमा अमृत पिलायौ र पो गल्ति भयो - तीनपाटन - २, सिन्धुली (✍️  सोम श्रेष्ठको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २८, २०७६ शनिवार - १५:३९:१४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend