Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कांग्रेसको सिफारिशमा विदेश आउने, विवेकशील साझालाई पैसा पठाउने -कांग्रेस नेता राजुराज जोशी

कांग्रेसको सिफारिशमा विदेश आउने, विवेकशील साझालाई पैसा पठाउने -कांग्रेस नेता राजुराज जोशी

नेप्लिज डायस्पोरा

२६, कार्तिक २०७६
images
  कांग्रेसको सिफारिशमा विदेश आउने, विवेकशील साझालाई पैसा पठाउने ? यो प्रश्न नेपाली कांग्रेसका नेता राजुराज जोशीको हो । जोशीले अमेरिकाको बाल्टिमोरमा आयोजित कार्यक्रममा विदेश बस्ने विवेकशील साझाका समर्थकहरुप्रति लक्षित गर्दै यो प्रश्न गरेका हुन् ।उनले विवेकशील साझालाई झारपात पार्टी पनि भने । जोशी गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेद्वार थिए । उनको त्यो भाषण जस्ताको तस्तै हेर्न माथिको फोटोमा क्लिक गर्नुहोला,भिडियो आउछ ।  

images
प्रकाशित मिति :कार्तिक २६, २०७६ मंगलवार - ०७:२८:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend