Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - दिवश बानियाँ

गजल - दिवश बानियाँ

नेप्लिज डायस्पोरा

१२, मंसिर २०७६
images
  तिम्रा यादहरू तिमीलाई दिन नसकेर रोएँ अतीतका मिठा याद बिर्सिन नसकेर रोएँ म नजिक हुन खोज्दा तिमी टाढा भएपछि जिन्दगीमा तिमीबाट टाढिन नसकेर रोएँ विगत बिर्सिएर तिमी त बद्लियौँ सजिलै तिमी बदलिँए झैँ म बदलिन नसकेर रोएँ कुरुप नजरले दुई आँखामा आँखा राखेर यी दुश्मनको अगाडि उभिन नसकेर रोएँ तिम्रो स्वरुप निवाय अरु देख्दैन कदापि अर्कीको पिरतीमा अल्झिन नसकेर रोएँ -श्रीकोट गा. पा.- ०१ कर्णाली (दिवश बानियाँको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :मंसिर १२, २०७६ बिहिवार - १२:०१:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend