Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

छिस्स (अणुकथा) - लक्ष्मण देवकोटा

छिस्स (अणुकथा) - लक्ष्मण देवकोटा

नेप्लिज डायस्पोरा

१०, पौष २०७६
images
बिहानभरि तान्छिन बजार घुमेर थाकेका गुडखोलाका हरि नारनले खुशी हुँदै भने, “आज गजप दाम पर्यो दहीको । ठेकी पुरै सिद्दियो।” गोर्खेकोटको चौपारीमा छिमेकी तारापतिले भने, “तिर्खाले जाद्रै हरहर भओ दाइ !” सय रुप्पेको हरियो नोठ दिदै हरिनारनले भने, “फ्रिजमा राखेको चिसो कोकाकोला लेर आइज जा । लतै पो लाग्यो। नाकबाट पोरा पोल्दै छिस्स गर्दा काइदा हुने।” चिबेचराले पीपलको टुप्पोबाट भन्यो, “मोई बेचेर कोक “ २४/१२/०१९ मदनपोखरा, पाल्पा

images
प्रकाशित मिति :पौष १०, २०७६ बिहिवार - १८:१६:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend