Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पिताम्बर चापागाईको “नभने बैमानी” गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

पिताम्बर चापागाईको “नभने बैमानी” गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

नेप्लिज डायस्पोरा

१८, माघ २०७६
images
  काठमाडौँ । पिताम्बर चापागाईको शब्द रहेको नेपाली लोक गीत “नभने बैमानी” को भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा राम कृष्ण बम मल्लले आवाज दिएका छन् । चर्चित गायक राम कृष्ण बम मल्लले नै संगीत गरेका छन् । उक्त गीतमा राज न्यौपाने, पुजा गुरुङ र नारन गैरेको अभिनय हेर्न सकिन्छ । भिडियो https://youtu.be/lpR8xDe-6dY

images
प्रकाशित मिति :माघ १८, २०७६ शनिवार - २१:१६:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend