Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

जीवन चक्र (कविता) -शोभी लोरूङ

जीवन चक्र (कविता) -शोभी लोरूङ

नेप्लिज डायस्पोरा

२०, फाल्गुण २०७६
images
विकल्पमा बाँचेर हेर जिन्दगी चल्दैछ, आउने र जानेको तातार त छ्ँदैछ, ओराली हेर त्यो भञ्ज्याङ्गलाई मुटुमा छ्ँदैछ, चोट लागेको धाउहरू सुक्न लागेछ, सम्हाल्नु खोज्छु जिन्दगीलाई दुई मुट्ठी हातैमा उमेर पनि अब त अस्ताउने घाम सामु पुगेछ, प्रकृतिको सुन्दर सजावटलाई कुइरोले ढाकेछ, चञ्चल मनहरु पनि अब त निशान्त हुन थालेछ, झरझराउदो अनुहारमा धर्का देख्नु थालेछ, जन्म लिए पश्चातको भोगाई अब पक्कै जिन्दगीको चित्रण थाहा लागेछ !! - मिरिक बजार, दार्जिलिङ्ग   ( शोभी लोरूङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) गीतकार सतिश चापागाईंको मनछुने गीत https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :फाल्गुण २०, २०७६ मंगलवार - १९:३६:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend