Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

तुलसी राम पोख्रेलका दुई मुक्तकहरु

तुलसी राम पोख्रेलका दुई मुक्तकहरु

नेप्लिज डायस्पोरा

२३, फाल्गुण २०७६
images
मुक्तक १ भमरा हो रस उन्मातले पिएछ फूलबारीबाट माला पुगेछ मखमली गोडिएछ फूलबारीबाट ! गुलाब फुलायो , मान्छे भुलायो भन्ने आरोपमा बिचरा ! उही माली पनि लुटिएछ फूलबारीबाट !! मुक्तक २ धोका दिंदै हिँडिरहने लत छ भन्ने सुनें चुनाबपिच्छे नै बदर मत छ भन्ने सुनें ! यति पौडियौ रे माझीको धेरै गुनासो छ खोला पनि बगरमा परिणत छ भन्ने सुनें !!

images
प्रकाशित मिति :फाल्गुण २३, २०७६ शुक्रवार - १९:२०:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend