Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

यस्तो युद्ध होस(कविता) -अनुराग अरुण

यस्तो युद्ध होस(कविता) -अनुराग अरुण

नेप्लिज डायस्पोरा

२, चैत्र २०७६
images
  एउटा यस्तो युद्ध होस् जसमा बम बारुद बन्दुक नहोस् एकले अर्कालाई गुलाब दिएर ओठमा मुस्कान भरेर आत्मीयताले अङ्गालो मारोस् । एउटा यस्तो युद्ध होस जसमा जाति वर्ण लिङ्ग भुगोलको विभेद सीमारेखा नहोस् प्रेमको उमंग होस् एकले अर्कालाई सम्मान गरोस् माया गरोस् आदर गरोस् मनमा आत्मीय भावना बगोस् भाईचाराको दरिलो एकता होस् । - महालक्ष्मी, ललितपुर । (अनुराग अरुणको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   गीतकार सतिश चापागाईंका मनछुने गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU  

images
प्रकाशित मिति :चैत्र २, २०७६ आइतवार - १७:०५:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend