Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गज़ल -गीता अधिकारी

गज़ल -गीता अधिकारी

नेप्लिज डायस्पोरा

२०, चैत्र २०७६
images
मेरो हजुर तिमीलाई नै हेरीरहुँ लाग्छ प्यासी मेरो अंगालोमा बेरीरहुँ लाग्छ शब्द नै छैन ,तिम्रो प्यारको बयान गर्ने मैले लेख्ने गज़लहरुमा केरीरहुँ लाग्छ रुपले साथ न दिए पनि राम्री छु मनको तिम्रो लागि रुप रङ सधै फेरीरहुँ लाग्छ माया रोपे माया फल्छ थाहा छ मलाई तिम्रो मनको बगैचामा घेरीरहुँ लाग्छ मर भन मर्न सक्छु , तिम्रो माया पाउन गीतलाई किन तिम्रो कुरा टेरीरहुँ लाग्छ   https://youtu.be/QUG-NUXamVk  

images
प्रकाशित मिति :चैत्र २०, २०७६ बिहिवार - ०७:४१:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend