साविकको अर्मला गाबिस कास्कीमा अस्थायी घर भई पोखराको मन्द्र गुफामा बसोबास गर्दैआएका र केही समयदेखी कुबेतमा कार्यरत तीर्थ बहादुर बिकको समुद्रन्द्रमा डुबेर मृत्यु भएको छ।
राहदानी नं 08106864 भएका 41 सालीय तीर्थ बहादुरको शुक्रवार मृत्यु भएको हो। ऊनी
बैदेसिक रोजगारको शिलसिलामा कुबेत पुगेका थिए।कुबेतको अलकुत कम्पनीमा कार्यरत विक केही समयदेखि अबैधानिक रूपमा काम गर्दैआएका थिए।
विकको समुद्रन्द्रमा डुबेर मृत्यु भएको पुष्टिभएको नेपाली दुताबास कुबेतका द्धध सचिब ज्ञान बहादुर मगरले बताए।
पुरानो कम्पनीबाट भागेर अबैधानिक रुपमा काम गर्यका तीर्थ बहादुरको शव पठाउने सम्बन्धमा कानुनी प्रकृतिया शुरू गरिए पनी पुरानो कम्पनीले बिक बिरुद कंपनी छोडेर भागेको मुद्दा हालेको हुंदा टिकटको समेट समस्या परिरहेको जनाएको छ।