Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कोरोनाको पीडामा अमेरिकाका नेपाली -सुजित कुमार खड्का

कोरोनाको पीडामा अमेरिकाका नेपाली -सुजित कुमार खड्का

नेप्लिज डायस्पोरा

२५, चैत्र २०७६
images
  अमेरिकाबासि नेपाली दाजु भाइ दिदि बहिनि ,एबम आफन्त तथा मान्यजन सबैमा यति खेर अमेरिकामा मात्र नभई विश्वभरी कोभिड -१९ ले निम्ताएको भयाबह एबम बिकराल महामारीको अबस्था बाट हामि गुज्रीरहेका छौ । विभिन्न पेसा बेयबसाय अनि उच्च शिक्षा हासिल गर्न स्वोर्ग नै यहि हो भनि भौतारिदै भौतारिदै आएका हामि आज जान- अन्जानमा कोरना भाइरस सामु आत्मा समर्पण गर्दै । आफ्नो प्राण एक एक गरि उसलाई बुजाउदै छौ संसारमाथि नै बिजय प्राप्त गर्दै आएको मानब जाति आज एक भाइरस सामु निरिह बन्न पुगेको छ जसका कारण हजारौ हजारले उसको सामु आफ्नो बलिदान चडाउन बाध्य भएका छन् भने आज हजारौको ज्यान अस्पतालमाको सैयामा छटपटाइरहेका छन् । आखिर यो कहिलेसम्म भन्ने टुंगो अझै छैन । औसधि कम्पनि रातदिन नभनी काम गर्दै छन् प्रयोशालामा नया नया औसधि टेस्ट हुदै छन् तैपनि यसको सिङ्ग पुछार अझै पतालगाउन सकेको छैन । दिनमा 4,5 चोटी नुहाउनु पर्ने अनि मुखमा मास्क, हातमा ग्लोभ (पन्जा) अनि मिनेट मिनेटमा हात धुलाईले आफुलाई नै गलाएको महसुस भैसक्यो । खैर यो सबै हाम्रै लागि सुरक्षित रहन गरिएका उपाय मात्र हुन् । संसार कै लागि महासंकट एबम महामारी साबित कोभिड -१९ को नियन्त्रणका प्रयास बाट यसको रोगथाम र निराकरण सम्भब छ भंन्य आस मात्र हामीमा जीवित छ । आसा अबम विश्वास गरौ एकदिन कोभिड -१९ लाइ बिस्वले आफ्नो कब्जामा लिने छ र सबै मानब जातिको फेरि एक पटक बिजय हुने छन् भन्ने आसमा आज बिस्व पर्खि रहेको छ । यस्तै संघर्समा बिदेसी भुमिमा आएर आफ्नो हात नंग्रा खियाएरा परिवार,घर भाडा,लगायत बिभिद प्ररकारका मासिक बिल तिरनै पर्ने यो ठाउमा प्राय सबैको नोकरी गुमेको अवस्था छ ।अमेरिकन सरकारले थोरै राहत दिए पनि त्यो जो कसैको लागि प्रयाप्त भने अबस्य हुदैन । नेपाली मात्र होइन सारा संसार भरिका मानिस आएर बसोबास गरेको न्युरोक सहर यतिखेर आफै रोइ रहेको आभास हुन्छ । लिबर्टी,ठुला ब्यापारिक भबन सबै सुनसान छ ! त्यस भित्र बस्ने नेपालीले सबै ग्रुप म्यानसिन्जर बनायर त्यहा अति आवोस्य्क भएको साधारण औसधि अन्य राज्य बाट सहयोग गरिरहनु भएको छ । आखिर यो पिडा कहिले सम्म सबैमा चिन्ता र निरास मौलाएको छ ! यो दुखद घडीमा हाम्रो पनि साथ र सहयोग अबस्य हुने नै छ । संयुक्त राष्ट्र संघ महासचिब लगाएत बिस्वक सबै राष्ट्र प्रमुख एबम सरकार प्रमुख यति खेर आफ्ना देसका नगरिक लाइ धैर्यता र संममेमिता हुन संदेस दिइरहे का छन् । हिजो आणविक सक्तिले संसार हल्लाउने राष्ट्र अमेरिका आज कोरना भाइरस सामु निरिह बन्न पुगेको छ । तिन लाखभन्दा बढी लाई संक्रमित भैसकेको यो अबस्थामा झन्डै आठ हजार भन्दा मथिले ज्यान गुमाइ सकेका छ । यस्तो कहाली लाग्दो महामारीले हामी अमेरिकन नेपाली पनि अछुतो भने रहन सकेनौ । हिजो मात्र चार जना अमेरिकन गरि जम्मा पाच जना नेपालीले कोरनको युधमा आफ्नो आहुति दिसक्नु भएको छ । म मृतक प्रति सबैमा हार्दिक स्रदान्जली एवम परिवारजनमा हार्दिक समबेदना बय्क्त गर्न चाहन्छु । अन्तमा : हामी नेपाली जो कामका सिलसिलामा होस वा ब्यापार बाय्बसयको वा अध्यन जय जस्तो अवस्थामा अमेरिकमाको जुन सुकै ठाउमा रहेता पनि पहिला आफु र आफ्नो परिवार सुरक्षित होऔ डर र त्रास बाट मुक्त भएर आफ्नो कोठा वा घर भित्रै बसी सुरक्षित बनौ हामी सबै लाइ थाछ कोभिड -१९ को औसधि छैन यस्तो अवस्था नेपाल सरकारले पनि अमेरिकामा बसोबास गर्ने नेपालीको कोभिड -१९ तथ्यांक संकलन सुरुगरे छ विभिन्न सामाजिक सस्थाले प्रत्य्क्ष अप्रत्य्क्ष रुपमा डर त्रासको कुनै प्रबाह नगरी घरभित्रै बाट भएपनि जानकारी लिइरहनु भएको छ । कृपया तपाई लै पनि कुनै अप्ठेरो महसुस भए नेपाली दुताबास लगायत आफ्नो नजिकको को साथी मार्फत तुरुनत नजिकको अस्पतालमा सम्पर्क गर्नुस यो नै हामी सबैकालागि बुद्धिमानी हुन्छ भंन्य ठानेको छु । यो कहाली लाग्दो भयाबह महामारी बाट हामी सम्पूर्ण बिस्वका मानब जातिले चाडो भन्दा चाडो मुक्ति पाउ भन्दै यो बिपतीको महासागरमा हामि जो जहाँ रहेपनि हाम्रो मन एउटै भएको छ । र हामी संगै छौ । यसबीच हामीलाइ गहिरो साथ हौसला दिने हाम्रा मत पिता साथीभाइ आफन्त सबैमा हामी कृतज्ञता प्रकट गर्दछौ। फ्लोरिडा, अमेरिका

images
प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - ११:३७:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend