Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल -गीता अधिकारी

गजल -गीता अधिकारी

नेप्लिज डायस्पोरा

२७, चैत्र २०७६
images
  बनायौ~जिउँदो खरानी अचम्म लाग्छ !! गरेर आफैले मनमानी ~ अचम्म लाग्छ !! ~~ इज्जत बिक्रीमा राखेका छन् कसैकसैले , मुल्य पाए बेच्छ्न् जवानी अचम्म लाग्छ !! ~~ रुन्न त भनेको नै हो ~ निस्ठुरीको यादमा , यो नयनमा आउँछ, पानी अचम्म लाग्छ !! ~~ भुलेर जाने त्यो पापीको यादले सताउँदा , आँसुले भिजाउँछ सिरानी अचम्म लाग्छ !! ~~ मुटुमा बसेर चोट दिएर जाने गर्छन् यहाँ , माया लाग्छ जानीजानी ~अचम्म लाग्छ !! पोखरा अहिले: हंगकंग   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :चैत्र २७, २०७६ बिहिवार - २२:१३:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend