Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए अल्गार्भका महासचिव केसव प्रसाद न्यौपानेद्वारा राजिनामा

एनआरएनए अल्गार्भका महासचिव केसव प्रसाद न्यौपानेद्वारा राजिनामा

नेप्लिज डायस्पोरा

७, बैशाख २०७७
images
एनआरएनए पोर्तुगलको क्षेत्रिय समन्वय परिषद - अल्गार्भको महासचिव पदबाट केसव प्रसाद न्यौपानेले राजिनामा दिनु भएको छ । राजिनामा दिएपछि न्यौपाने "मैले संस्थाको कार्यकारी पदबाट औपचारिक रुपमै राजिनामा दिएपनि तपाईं सम्पूर्ण नेपाली समुदायको दुखसुखमा अझै बढि मिहिनेतका साथ सदैव रहिरहने छु ।" भन्नुभएको छ । "मलाई आशा छ । यहाँहरुको सेवामा मेरो व्यक्तिगत तर्फबाट मैले जाने बुझे सम्मका कुरामा कुनै पनि कमि हुन दिने छैन । यहाँहरुको माया र साथ सदैव पाइराखुँ।" न्यौपानेले राजुनामामा भन्नुभएको छ राजिनामा यस प्रकार छ :  

images
प्रकाशित मिति :बैशाख ७, २०७७ आइतवार - १६:२८:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend