Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल -सुरेशकुमार पान्डे

गजल -सुरेशकुमार पान्डे

नेप्लिज डायस्पोरा

१३, बैशाख २०७७
images
रगत र पसिनाले नुहाएता पनि सदैभरी, काम सँग मित नै लाएता पनि सदै भरी। सुखःकहिले पाउँन सकिनन् जनता हरु, देशभक्ति गित लाई गाएता पनि सदैभरी। बिदेशि आफ्नो पसिना बेचेर फर्किन्छन, साहु घर घेर्न लाई आएता पनि सदैभरी। सामाजिक बेढी सँगै साहु को हत्तकढि नै, उपाहार मिल्छ कष्ट ढाएता पनि सदैभरी। पहिरो जान छाडिन यो मुटुभरीकै आस्था, ओट लाग्ने पालि नै छाएता पनि सदैभरी। दाङ घोराही उप महानगर पालिका १८ (हाल भारत) १७-४-२०२०,

images
प्रकाशित मिति :बैशाख १३, २०७७ शनिवार - ११:४७:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend