Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - झविन्द्र देवकोटा

गजल - झविन्द्र देवकोटा

नेप्लिज डायस्पोरा

१०, बैशाख २०७७
images
  दुःखमा गाउँ आउँछ, सुखमा बजार आउँछ महामारी चल्दा मात्रै घरमा परिवार अाउँछ । छाेराले परदेशबाट रासन पठाएँ अामा भन्छ रासनकाे थैलाेमा काेराेना उपहार अाउँछ । संस्कारकी बुहारी शहरमा बच्चा पढाउँछे घर फर्कदा टपराेमा एड्सकाे शिकार अाउँछ । अाँगन र पिढी राेएर मुर्छित भएका बेला काम सघाउँछु भन्दै जंगलकाे हुँडार अाउँछ । लकडाउन रूपी नजरबन्दमा कुँजिए छु म श्रीमान थला चाँपे, मनमा इन्तजार अाउँछ । तानपा -३ भगवतीटाेल, पाल्पा । (झविन्द्र देवकोटाको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)               https://youtu.be/enSHw4h0vKU       https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :बैशाख १०, २०७७ बुधवार - २३:२१:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend