Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

दुई शब्द : आमाप्रति -अर्जुन शर्मा निरौला

दुई शब्द : आमाप्रति -अर्जुन शर्मा निरौला

नेप्लिज डायस्पोरा

११, बैशाख २०७७
images
  (संसारमा ल्यायौ हे!आमा मलाई, देखायौं संसार गरायौ ताते, पिलायौ बुबु , सामर्थ्य बनायौ।।)२ (तिमी नै ईश्वर,भगवान मेरो पुज्दछु तिमीलाई कसरी तिर्नु यो ॠण तिम्रो, हे!आमा तिमीलाई ।।)२ (सृष्टि तिमी, दृष्टि तिमी, तिमी नै सबथोक स्नेह तिम्रो पाइरहे आमा ,बिर्सन्छु भोक तिर्खा।।)२ - गीतखोला, दार्जिलिङ्ग भारत । - अर्जुन शर्मा निरौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/ZUTyTBDOil4 \ https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :बैशाख ११, २०७७ बिहिवार - ०८:१८:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend