हाइकु २
काेराेना के हाे सुरक्षित रहनु अाखिर जे हाे
हाइकु ३
काेराेना बढ्यो फैलाउन भनी लाै जहाजै चढ्याे
हाइकु ४
काेराेना लाग्यो राहतकाे नाममा लुटेरा जाग्यो
हाइकु ५ काेराेना अस्त्र भाइरल पाे भयाे सर्वत्र त्रस्तहाइकु ६
काेराेना नाथे ठेगान अाफैं लाए मान्छे नै गाँठे ।
हाइकु ७
काेराेना भित्र मानवताकाे प्रश्न सम्पूर्ण मित्र
हाइकु ८
काेराेना तैंले चुरिफुरी नगर जित्दछु मैले
हाइकु ९ काेराेना नाम गरन सरकार असल कामहाइकु १०
काेराेना भाग्छ सुख शान्ति र शक्ति समृद्धि जाग्छ ।
पाल्पा