Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

उपहार -अच्युत सिग्देल

उपहार -अच्युत सिग्देल

नेप्लिज डायस्पोरा

२७, बैशाख २०७७
images
  गणतन्त्र दिएर उपहार लिम्पियाधुरा लिएछ पचास हजार बीर गोर्खाली किनेर एउटा बबुरो राम र अर्को उजण्ड दानव उपहार दिएछ । पाउदेखी शिर सम्म तलदेखी माथी सम्म लैनचौरमा गलगिद्द घिचाए पछि गुन्द्री जत्रो देश लिएर गोडा चार थान चप्पल र दुई चार दर्जन गधा उपहार दिएछ । न्यु योर्क, अमेरिका https://youtu.be/gZWJ0wGPdiQ   https://youtu.be/mk1-t30Sg54

images
प्रकाशित मिति :बैशाख २७, २०७७ शनिवार - ०७:०९:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend